बिहीबार · २२ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

आफैले पालेको रागोँले हान्दा धनगढीमा एक किशोरी गम्भीर घाइते,

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी:धनगढीमा आफैले पालेको रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ ।
  • धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरीलाई घरमा पालेको रागोँले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीलाई रागोँले हानेपछि उनको गुप्ताङ्ग र शरीरका अन्य भागमा गम्भीर चोट लागेको बताए ।उनको निसर्ग हस्पिटलमा आईसीयूमा राखेर उपचार भइरहेको डीएसपी बोहराले बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी:धनगढीमा आफैले पालेको रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ ।

धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरीलाई घरमा पालेको रागोँले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीलाई रागोँले हानेपछि उनको गुप्ताङ्ग र शरीरका अन्य भागमा गम्भीर चोट लागेको बताए ।
उनको निसर्ग हस्पिटलमा आईसीयूमा राखेर उपचार भइरहेको डीएसपी बोहराले बताए ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।