सोमबार, ७ मंसिर २०८३Monday, 23 November 2026
काठमाडौं ११°काठमाडौं --°

khabarthali

मर्स्याङ्दीमा बस दुर्घटना:

Kiran Mahara
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
१.१ हजार पटक ० १ मिनेट पढाइ
मर्स्याङ्दीमा बस दुर्घटना:

बैतडी - पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा परेको हो । सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दीमा खसेको उक्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने १६ जना घाइते भएका छन् । घाइतेको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

Kiran Mahara

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।