मंगलबार · २० असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित

khabarthali
संवाददाता ६ समाचार · नयाँ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी- विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित बनेका छन् ।
  • सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका डाक्टर हरीष विष्टले बताउनुभयो ।
  • अस्पतालका सबै विभागले चेतावनी स्वरुप आज विज्ञप्ती जारी गर्दै आफुहरुको माग तत्काल पुरा नभए थप संघर्षका कार्यक्रम गर्ने बताएका छन् ।सम्बन्धित निकाय सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले ९६ घण्टाभित्र आफुहरुको माग सम्बोधन नगरे जिल्ला अस्पतालको आकस्मिक र वार्ड बाहेकका सेवा बन्द गर्ने चेतावनी समेत डाक्टरहरुले दिएका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
1715242260158
1715242262397

बैतडी- विगत नौँ महिनादेखिको अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको भक्ता भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सक आन्दोलित बनेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका डाक्टर हरीष विष्टले बताउनुभयो । अस्पतालका सबै विभागले चेतावनी स्वरुप आज विज्ञप्ती जारी गर्दै आफुहरुको माग तत्काल पुरा नभए थप संघर्षका कार्यक्रम गर्ने बताएका छन् ।सम्बन्धित निकाय सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले ९६ घण्टाभित्र आफुहरुको माग सम्बोधन नगरे जिल्ला अस्पतालको आकस्मिक र वार्ड बाहेकका सेवा बन्द गर्ने चेतावनी समेत डाक्टरहरुले दिएका छन् । विदाको दिन र अतिरिक्त समयमा नागरिकको सेवामा खटिदा समेत आफुहरुलाई मन्त्रालयले वेवास्ता गरेको उनिहरुको आरोप छ ।जिल्ला अस्पतालको बहिरङ्ग विभाग, फार्मेसी विभाग, एनेसथेसिया विभाग, प्रयोगशाला विभाग लगायतले अलक–अलग विज्ञप्ती जारी गर्दै आफुहरुका माग पुरा नभए सेवा बन्द गर्ने चेतावनी दिएका छन् । विगत देखिनै डाक्टरहरुले उक्त माग राख्दै आएको भएपनि सुदूरपश्चिम प्रदेश सरकारले उक्त मागहरुमा कुनै सुनुवाई गरेको छैन्, जसका कारण यहाँका नागरिकहरुले दुख भोग्नुपरेको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।