
नेपालले आज युएई को सामना गर्दै,खेल जिते ग्लोबल छनोटमा पुग्ने
बैतडी : खेल बिहान ८ः१५ देखि सुरु हुनेछ। खेलको लाइभ आइसिसी टीभीमार्फत हेर्न सकिनेछ। यूएईलाई हराएमा नेपाल एक खेल बाँकी रहँदै ग्लोबल छनोटमा पुग्नेछ। तर, यूएई विजयी भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त नहुन सक्छ।…









