
गंगोत्री धाम यात्राका लागि उडेको हेलीकप्टर दुर्घटनाग्रस्त,६ जनाको मृत्यु
हरिशचन्द्र भाट बैतडी : भारतको उत्तरकाशीबाट गंगोत्री धाम यात्राका लागि उडेको एक हेलीकप्टर गंगनानी नामक स्थानको जंगलमा आज दुर्घटनाग्रस्त भएको छ। हेलीकप्टरमा चालकसहित कुल ७ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु पुष्टि भएको छ भने १ जना…









