
बैतडीको पाटन बशपार्क मा रोपाई
बैतडी : बैतडीको पाटन नगरपालिका ०६ स्थित पाटन बशपार्क मा स्थानियहरुले धान दिवशको अवसरमा रोपाई खेलि दिएका छन। विगत १० बर्ष देखि ठप्प रहेको बशपार्क मा पाटन नगरपालिका का स्थानिय बासिन्दाहरुले हलगोरु जोतेर रोपाई गरिदिएका हुन। यस्तै खेतीयोग्य…









