आइतबार · १८ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

श्री राष्ट्रिय मा.वि. फाटीगडा को ७ सदस्यीय नया विद्यालय व्यवस्थापन समिति गठन

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ मा रहेको श्री राष्ट्रिय मा.वि.
  • फाटीगडा मा आज सम्पन्न अभिभावकहरूको आम भेलाबाट ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
  • भेलाबाट अभिभावकहरूको तर्फबाट कृष्ण दत्त भट्ट अध्यक्षमा चयन हुनुभएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ मा रहेको श्री राष्ट्रिय मा.वि. फाटीगडा मा आज सम्पन्न अभिभावकहरूको आम भेलाबाट ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

भेलाबाट अभिभावकहरूको तर्फबाट कृष्ण दत्त भट्ट अध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी गोपाल सिंह भाट, गौरी कुँवर र माधवी लोहार सदस्यमा चयन भएका बिद्यालय का शिक्षक प्रकाश सिह भाट ले जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समिति कुल ७ सदस्यीय रहने व्यवस्था अनुसार बाँकी ३ जना पदेन सदस्य रहनेछन्। जसमा सम्बन्धित वडाका वडा अध्यक्ष, एक जना शिक्षक प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने प्रावधान रहेको छ।

नवनिर्वाचित समितिलाई स्थानीय अभिभावक तथा सरोकारवालाहरूले बधाई दिँदै विद्यालयको शैक्षिक सुधार, अनुशासन र समग्र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त समेत गरेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।