कैलाली –कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटनामा परेका छन् ।
शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएको हो । दुर्घटनापछि गरिएको परीक्षणमा मेयर भट्टले मदिरा सेवन गरेको खुलेपछि प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेको आरोपमा पाँच सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै थप पाँच सय रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रेम शाहीका अनुसार
गोदावरीका मेयरलाई एक हजार जरिवाना मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएपछि
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- कैलाली –कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटनामा परेका छन् ।शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएको हो ।
- दुर्घटनापछि गरिएको परीक्षणमा मेयर भट्टले मदिरा सेवन गरेको खुलेपछि प्रहरीले कारबाही गरेको छ ।ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेको आरोपमा पाँच सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै थप पाँच सय रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रेम शाहीका अनुसार
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०