बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

राष्ट्रपति रनिङ शिल्डमै कसम—तर अझै मैदान शून्य सुर्नया उपाध्यक्षको वाचा अलपत्र

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : सुर्नया गाउँपालिका मा खेल मैदान अभावको समस्या झन् चर्किँदै गएको छ।यही बीच, उपाध्यक्ष मन्जु महरा बोहरा ले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका क्रममा रौलेश्वर माध्यमिक विद्यालय मा सार्वजनिक रूपमा खेल मैदान निर्माण गर्ने कसम खाएको विषय फेरि चर्चामा आएको छ।
  • कसम खाएको लामो समय बितिसक्दा पनि मैदान निर्माणतर्फ कुनै ठोस काम सुरु नभएको भन्दै स्थानीय युवाहरू आक्रोशित बनेका छन्।
  • “मञ्चमा कसम खाने, तर जमिनमा काम नदेखिने—यही हो हाम्रो यथार्थ?” भन्दै प्रश्न उठ्न थालेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी : सुर्नया गाउँपालिका मा खेल मैदान अभावको समस्या झन् चर्किँदै गएको छ।यही बीच, उपाध्यक्ष मन्जु महरा बोहरा ले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका क्रममा रौलेश्वर माध्यमिक विद्यालय मा सार्वजनिक रूपमा खेल मैदान निर्माण गर्ने कसम खाएको विषय फेरि चर्चामा आएको छ।

कसम खाएको लामो समय बितिसक्दा पनि मैदान निर्माणतर्फ कुनै ठोस काम सुरु नभएको भन्दै स्थानीय युवाहरू आक्रोशित बनेका छन्। “मञ्चमा कसम खाने, तर जमिनमा काम नदेखिने—यही हो हाम्रो यथार्थ?” भन्दै प्रश्न उठ्न थालेका छन्।

खेल मैदान नहुँदा विद्यार्थी र युवाहरू आधारभूत अभ्याससमेत गर्न नपाउने अवस्था छ। प्रतिभा गाउँमै दबिँदै गएको छ भने खेलकुद गतिविधि कागजमै सीमित हुने खतरा बढेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।