बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

बैतडी – बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ । चैत महिनामा यहाँ दाजुभाईले दीदिबहिनीलाई भेट्ने गरेका छन् ।  चैत १ गतेदेखि यो पर्व सुरु हुन्छ । चैत महिनाको अवधिमा बिहे भइसकेकी छोरीचेलीलाई  माइतीको तर्फबाट दाजुभाइले भेट्ने चलनलाई भिटौलो पर्व भनिन्छ ।

परम्परागत कथन अनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ ।

भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पु¥याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन समेत रहेको छ । 

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

  • हरिशचन्द्र भाट

    हरिशचन्द्र भाट खबरथली डट कम का डेस्क सम्पादक हुन। उनी समसामयिक विषयमा कलम चलाउछन✍️

    Related Posts

    बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

    बैतडी : डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ ।जिल्लाको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय…

    Read more

    डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

    बैतडी :“देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरूको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन्” भन्ने मूल नारासहित डडेल्धुराका नागरिक निरज भट्टले “सक्षम नागरिक –…

    Read more

    Leave a Reply

    You Missed

    बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

    बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु

    बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

    बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु

    डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

    डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले

    युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?

    युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?

    बालेन विजयी भएपछि नेपालभरि खुसीयाली,बिकाशले गति लिने विश्वास

    बालेन विजयी भएपछि नेपालभरि खुसीयाली,बिकाशले गति लिने विश्वास

    पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना

    पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना