शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा जंगली जनावरको आतंक, मकैबाली जोगाउन दिन-रात बारी कुरेर बस्नु पर्ने बाध्यता

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • मकै उत्पादनका लागि पकेट क्षेत्र मानिने बैतडीमा पछिल्लो समय जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसानहरू हैरान भएका छन्।
  • बाँदर, बँदेल, र दुम्सीजस्ता जंगली जनावरले मकैबालीमा क्षति पुर्‍याउन थालेपछि किसानहरू चिन्तित बनेका हुन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिने बैतडीमा पछिल्लो समय जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसानहरू हैरान भएका छन्।

बाँदर, बँदेल, र दुम्सीजस्ता जंगली जनावरले मकैबालीमा क्षति पुर्‍याउन थालेपछि किसानहरू चिन्तित बनेका हुन्। दिउँसो बाँदर र रातिको समयमा बँदेल, भालु तथा दुम्सीबाट मकै जोगाउन किसानहरू बारीमै टहरा बनाएर रातभर जाग्राम बस्न बाध्य भएका सुर्नया गाउपालिका ०४ स्थानिय रामसिह भाट ले बताउनुभयो

दिनभर रातभर बारी कुरेर बसे पनि मकै जोगाउन नसकिएको किसानहरूको गुनासो छ। मेहनत गरेर लगाएको बाली जंगली जनावरले नष्ट गर्न थालेपछि यस वर्ष उत्पादन घट्ने र आर्थिक क्षति बेहोर्नुपर्ने चिन्ताले किसानहरू थप समस्यामा परेका छन्।

किसानहरूले जंगली जनावर नियन्त्रण तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।