मंगलबार · २७ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM मंगलबार २७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

भूमेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई टिफिन बक्स र पानीको बोतल वितरण

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी - पाटन नगरपालिका वडा नं.
  • ०४ को आर्थिक सहयोगमा स्थानीय भूमेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खाना बोक्ने हटकेश/टिफिन र पानी राख्ने बोतल वितरण गरिएको छ।
  • विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थी भाइबहिनीहरूलाई लक्षित गरी उक्त स्वास्थ्य तथा पोषण प्रवर्द्धन सामग्री वितरण गरिएको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी – पाटन नगरपालिका वडा नं. ०४ को आर्थिक सहयोगमा स्थानीय भूमेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खाना बोक्ने हटकेश/टिफिन र पानी राख्ने बोतल वितरण गरिएको छ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थी भाइबहिनीहरूलाई लक्षित गरी उक्त स्वास्थ्य तथा पोषण प्रवर्द्धन सामग्री वितरण गरिएको हो। पछिल्लो समय विद्यालय उमेरका बालबालिकाहरूमा बढ्दै गएको जंक फुड (पत्रु खाना) को उपभोगलाई न्यूनीकरण गर्ने र उनीहरूको पोषण अवस्थामा सुधार ल्याउने मुख्य उद्देश्यका साथ वडा कार्यालयले यो सहयोग उपलब्ध गराएको हो।

घरबाटै स्वच्छ, ताजा र पोसिलो खाना बोक्न सहज होस् भन्ने हेतुले वितरण गरिएका यी सामग्रीले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउनुका साथै जंक फुडमुक्त वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास विद्यालय र वडा प्रशासनले लिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।