बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

पाटन नगरपालिकाले भन्यो –‘सार्वजनिक जग्गाको अतिक्रमण हटाउनु’ 

Manmohan singh Bist
संवाददाता ४९ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी–बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण तुरुन्त हटाउन आग्रह गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरिएको जानकारीमा आएकाले त्यस्तो अतिक्रमण १५ दिनभित्र हटाउन आग्रह गरेको हो । संघीय सरकार, जिल्ला प्रशासन कार्यालयको परिपत्र र नगर कार्यपालिकाको निर्णय अनुसार अतिक्रमित क्षेत्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए । नगर क्षेत्र भित्रको सार्वजनिक जग्गामा बसोबास गरिरहेका, घर टहरा बनाएका, व्यापार व्यवसाय गरिरहेकाहरुले जग्गामा बसेको केही सरकारी प्रमाण भएमा सक्कलै प्रमाण बुझाउन आग्रह गरिएको छ । नगर क्षेत्रभित्रको सरकारी तथा सार्वजनिक जग्गामा कानुन विपरीत संरचना निर्माण गरिएको भए त्यस्ता संरचनाहरु हटाइने नगरपालिकाले जनाएको छ ।
  •   
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी–बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण तुरुन्त हटाउन आग्रह गरेको छ । 
नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरिएको जानकारीमा आएकाले त्यस्तो अतिक्रमण १५ दिनभित्र हटाउन आग्रह गरेको हो । 
संघीय सरकार, जिल्ला प्रशासन कार्यालयको परिपत्र र नगर कार्यपालिकाको निर्णय अनुसार अतिक्रमित क्षेत्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए । 
नगर क्षेत्र भित्रको सार्वजनिक जग्गामा बसोबास गरिरहेका, घर टहरा बनाएका, व्यापार व्यवसाय गरिरहेकाहरुले जग्गामा बसेको केही सरकारी प्रमाण भएमा सक्कलै प्रमाण बुझाउन आग्रह गरिएको छ । 
नगर क्षेत्रभित्रको सरकारी तथा सार्वजनिक जग्गामा कानुन विपरीत संरचना निर्माण गरिएको भए त्यस्ता संरचनाहरु हटाइने नगरपालिकाले जनाएको छ ।   

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।