बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीकाे सुर्नयाका शिव साउद भारतमा बेपत्ता,खोजि कार्यमा सहयोग गरिदिनु हुन परिवारको आग्रह

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका वडा नं.
  • ४ पालिगडा निवासी शिव सिंह साउद भारतको हरियाणा राज्य अन्तर्गत रोतक जिल्लाको बाबा मस्तानाथ क्षेत्रबाट २०२६ मे ५ तारिखदेखि बेपत्ता भएका छन्।
  • परिवारका अनुसार उनी उक्त स्थानबाट अचानक सम्पर्कविहीन भएका हुन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउँपालिका वडा नं. ४ पालिगडा निवासी शिव सिंह साउद भारतको हरियाणा राज्य अन्तर्गत रोतक जिल्लाको बाबा मस्तानाथ क्षेत्रबाट २०२६ मे ५ तारिखदेखि बेपत्ता भएका छन्।

परिवारका अनुसार उनी उक्त स्थानबाट अचानक सम्पर्कविहीन भएका हुन्। हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको जनाइएको छ। उहाँलाई कहि कतै देख्नु वा कुनै जानकारी प्राप्त भएमा ९७६३२७८२३० नम्बरमा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।