
अफ्गानिस्तानको नेपाल सामु मध्यम चुनौती
बैतडी-मुलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र बनायो। आज अफगानिस्तानका खेलाडीहरूले ब्याटिङमा संघर्ष गरे। अफगानिस्तान विरूद्ध नेपालले राम्रो सुरुवात गर्यो। ३८ रन जोड्दा उसले ४ विकेट…









