
बाग्लुङको तमानखोला गाउँपालिका ०२मा जिप दुर्घटना,५जना घाइते
बैतडी-बागलुङको तमानखोला गाउँपालिका २ कटेरिमा पिकअप जिप दुर्घटना भएको छ । बोङगादोभान देखि बराहताल जादै गरेको ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना गम्भीर र अन्य सामान्य घाइते भएका छन । घाइतेलाइ उपचारको लागि बुर्तिबाङ…









