सोमबार · १९ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धि

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धिबैतडी:बैतडीको पाटन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को लागि नगर शिक्षक तथा विधालय कर्मचारी र स्वास्थ्य लगायत अन्य पालिकाका करारका कर्मचारीहरुका लागि पारीश्रमीक वृद्धि गरेको छ ।नगरपालिकाले पारित गरेको आर्थिक वर्ष २०८३/८४को बजेटमा २ हजार ५ सयका दरले वृद्धि गरिएको नगरपालिकाले जनाएको छ ।विधालयका नगर शिक्षक स्वयंसेवक, वाल विकास शिक्षक र लेखापाल तथा स्वास्थ्यका करारका कर्मचारी र नगरपालिकाका करारका कर्मचारीको २ हजार ५ सयका दरले वृद्धि गरिएको समाजिक विकास समिति सयोजक हरिश बिष्टले जानकारी दिए ।सबै  शिक्षकहरुको न्युनतम पारीश्रमीक पुर्याउनको लागि २ हजार ५ सय वृद्धि गरिएको शिक्षा साखा प्रमुख ललित कुमार पाण्डेयले जानकारी दिनुभयो ।शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नेगरी बजेट कार्यान्वयन हुने नगरपालिकाले जनाएको छ ।पेशागत सम्मानको लागि र राज्यले निर्धारण गरेको न्युनतम पारीश्रमीक मापदण्ड अनुसार पारीश्रमीक वृद्धि गरिएको नगर प्रमुख गौरी सिंह रावलले जानकारी दिनुभयो ।यसैगरी संघीय सरकारले हालै जारी गरेको शिक्षा नियमावली कार्यान्वयन गर्ने पनि नगरपालिकाले जनाएको छ ।
  • विव्यस गठन, शिक्षक सरुवा, प्रअ नियुक्तिका विषयमा पनि कार्यान्वयन गरिने बताइएको छ ।
  • ” शिक्षम सरुवा लगायतका विषयमा इकाइबाट कार्यान्वयन भैरहेको छ, विव्यस गठनको हकमा नयाँ समिति गठन गर्दा कार्यान्वयन हुनेनै भयो, पुरानो पुनरगठनको हकमा परिपत्र आएपछि कार्यान्वयनमा जाने छ,” शिक्षा साखा प्रमुख पाण्डेयले भन्नुभयो ।पाटन नगरपालिकाले आगामी आर्थिक वर्षमा शैक्षिक सुधार कार्यक्रम अन्तरगत एक वडा एक नमुना विधालयको लागि ५० लाख बजेट विनियोजन गरेको छ ।उक्त कार्यक्रममार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासमा लगानी गरिने 
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

पाटनमा नगर शिक्षक, विद्यालय कर्मचारी र करार कर्मचारीको पारिश्रमिक २ हजार ५ सयले वृद्धि
बैतडी:बैतडीको पाटन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को लागि नगर शिक्षक तथा विधालय कर्मचारी र स्वास्थ्य लगायत अन्य पालिकाका करारका कर्मचारीहरुका लागि पारीश्रमीक वृद्धि गरेको छ ।नगरपालिकाले पारित गरेको आर्थिक वर्ष २०८३/८४को बजेटमा २ हजार ५ सयका दरले वृद्धि गरिएको नगरपालिकाले जनाएको छ ।विधालयका नगर शिक्षक स्वयंसेवक, वाल विकास शिक्षक र लेखापाल तथा स्वास्थ्यका करारका कर्मचारी र नगरपालिकाका करारका कर्मचारीको २ हजार ५ सयका दरले वृद्धि गरिएको समाजिक विकास समिति सयोजक हरिश बिष्टले जानकारी दिए ।सबै  शिक्षकहरुको न्युनतम पारीश्रमीक पुर्याउनको लागि २ हजार ५ सय वृद्धि गरिएको शिक्षा साखा प्रमुख ललित कुमार पाण्डेयले जानकारी दिनुभयो ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नेगरी बजेट कार्यान्वयन हुने नगरपालिकाले जनाएको छ ।पेशागत सम्मानको लागि र राज्यले निर्धारण गरेको न्युनतम पारीश्रमीक मापदण्ड अनुसार पारीश्रमीक वृद्धि गरिएको नगर प्रमुख गौरी सिंह रावलले जानकारी दिनुभयो ।
यसैगरी संघीय सरकारले हालै जारी गरेको शिक्षा नियमावली कार्यान्वयन गर्ने पनि नगरपालिकाले जनाएको छ । विव्यस गठन, शिक्षक सरुवा, प्रअ नियुक्तिका विषयमा पनि कार्यान्वयन गरिने बताइएको छ । ” शिक्षम सरुवा लगायतका विषयमा इकाइबाट कार्यान्वयन भैरहेको छ, विव्यस गठनको हकमा नयाँ समिति गठन गर्दा कार्यान्वयन हुनेनै भयो, पुरानो पुनरगठनको हकमा परिपत्र आएपछि कार्यान्वयनमा जाने छ,” शिक्षा साखा प्रमुख पाण्डेयले भन्नुभयो ।पाटन नगरपालिकाले आगामी आर्थिक वर्षमा शैक्षिक सुधार कार्यक्रम अन्तरगत एक वडा एक नमुना विधालयको लागि ५० लाख बजेट विनियोजन गरेको छ ।उक्त कार्यक्रममार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासमा लगानी गरिने 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।