शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सिटिजन्स बैंकद्वारा भुमेश्वर मा.वि.लाई प्रिन्टर र पीटी ड्रम सहयोग

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, असार २२।
  • आज मिति २०८३/०३/२२ गते को पाटन, बैतडी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत लाई एक थान क्याननको रंगीन प्रिन्टर तथा एक थान पीटी ड्रम सहयोग प्रदान गरेको छ।
  • विद्यालयमा आयोजित एक कार्यक्रममा शाखाका प्रतिनिधिहरूले उक्त सामग्री विद्यालय व्यवस्थापन तथा शिक्षकहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी, असार २२। आज मिति २०८३/०३/२२ गते को पाटन, बैतडी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत लाई एक थान क्याननको रंगीन प्रिन्टर तथा एक थान पीटी ड्रम सहयोग प्रदान गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रममा शाखाका प्रतिनिधिहरूले उक्त सामग्री विद्यालय व्यवस्थापन तथा शिक्षकहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन्। बैंकले शैक्षिक संस्थाको प्रशासनिक तथा शैक्षिक कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ।

विद्यालय परिवारले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यालयको दैनिक कार्यसम्पादनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

FB IMG 1783343230558

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।