बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी मोटरसाइकल दुर्घटना अपडेट:१ जनाको मृत्यु ४ जना घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी = बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्एिर दुर्घटना हुदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।
  • जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउदै गरेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल ढोल्यामोड पुर्चाैडी सडकखण्ड अन्तरगत पर्ने सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
  • शुक्रबार दिउँसो साडे १ बजे भएको दुर्घटनामा परी एक मोटरसाइकलका चालकको जनक बिक को मृत्यु भएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी = बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्एिर दुर्घटना हुदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।

जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउदै गरेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल ढोल्यामोड पुर्चाैडी सडकखण्ड अन्तरगत पर्ने सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

शुक्रबार दिउँसो साडे १ बजे भएको दुर्घटनामा परी एक मोटरसाइकलका चालकको जनक बिक को मृत्यु भएको छ । थप घाइते हुनेमा पुर्चाैडीबाट ढोल्यामोड तर्फ आइरहेको मोटरसाकइकलको पछाडी सवार पुर्चाैडी नगरपालिका–५ हिक्मत कुवँर, श्रीभावरदेखि पुर्चाैडीतर्फ गइरहेको मोटरसाइकलमा सवार सिगास गाउँपालिका–९का ३४ वर्षीय जय बहादुर चन्द र सोही मोटरसाइकलमा सवार सिगास गाउँपालिका– ९ का २६ वर्षीय केशव बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

गम्भिर घाइते भएका मोटरसाइकल चालक जनक लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र देउलेकमा लैजादै गर्दा मृत्यु भएको छ । यसैगरी अर्का मोटरसाइकल चालक अमिर कठायत र पछाडी सवार हिक्मत कुवँरलाई डडेल्धुरा अस्पताल रेफर गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतक महरा कैलपाल माध्यमिक बिद्यालय सुर्नया गाउपालिका ०७ झाड्बो मा कार्यरत शिक्षक समेत हुन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।