बिहीबार · ५ कात्तिक २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बिहीबार ५ कात्तिक २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अविरल वर्षाले सुर्नया ०४ मा घर भत्किदा पुर्ण रुपमा क्षति

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, सुर्नया — अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–४ दीक्थलामा स्थानीय बिस्ना भट्टको तिनकोठे घर पूर्ण रूपमा भत्किएको छ।
  • शनिबार दिउँसो करिब ३ बजे लगातारको वर्षाका कारण घर भत्किएको बताइएको छ।
  • घर भत्किँदा घरमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी, सुर्नया — अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–४ दीक्थलामा स्थानीय बिस्ना भट्टको तिनकोठे घर पूर्ण रूपमा भत्किएको छ।

शनिबार दिउँसो करिब ३ बजे लगातारको वर्षाका कारण घर भत्किएको बताइएको छ। घर भत्किँदा घरमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन। लगातारको वर्षाका कारण घरमा ठूलो भौतिक क्षति पुगेको स्थानीयले बताएका छन्।

घटनापछि क्षतिको विस्तृत विवरण संकलन हुन अझै बांकी छ। पीडित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।