शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना

हरिशचन्द्र भाट
समाचार प्रमुख २३३ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बझाङको केदार स्यु गाउपालिका –१ का पुर्ण मल्लले छोरिको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।
  • मल्लले केदारस्यु गाउपालिका –१ स्थित गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोष स्थापना गरेका हुन्।
  • उनले छोरि को सम्झनामा ५० हजार रुपैँया बराबरको अक्षय कोष स्थापना गरेका हुन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बझाङको केदार स्यु गाउपालिका –१ का पुर्ण मल्लले छोरिको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । मल्लले केदारस्यु गाउपालिका –१ स्थित गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोष स्थापना गरेका हुन्।

उनले छोरि को सम्झनामा ५० हजार रुपैँया बराबरको अक्षय कोष स्थापना गरेका हुन् । मल्लले विद्यालयको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। पुर्ण मल्ल उक्त विद्यालयमा कार्यरत शिक्षक समेत हुन।

असाहय, आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्री प्रदान गर्न आफूले स्वर्गीय छोरीका नाममा विद्यालयमा अक्षय कोष स्थापना गरेको मल्लले बताए।

पढाईमा मेहेनती आकांक्षाले गत बर्षको एसईई को परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी थिएन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।