गृहमन्त्री लेखक बैतडी आउदै,,

बैतडी : गृह मन्त्री रमेश लेखक बैतडी आउने भएका छन। नेपाली कांग्रेसका कार्यकर्ता संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम का लागी बैतडी आउन लागेका जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द ले बताए।

असार महिनाको १८ गते साँझ बैतडीको पाटनमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम र १९ गते बिहान नेपाली कांग्रेस को पार्टी कार्यालय गोठलापानीमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम रहेको पार्टी सभापति चन्द ले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *