मंगलबार · २० असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

वाईसीएल बैतडीको अध्यक्षमा तर्कसिह ठगुन्ना चयन

हरिशचन्द्र भाट
समाचार प्रमुख २४० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग बैतडी (वाईसीएल) अध्यक्षमा तर्कसिह ठगुन्ना चयन भएका छन् ।
  • पाटनमा सम्पन्न जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
  • कमिटीको उपाध्यक्षमा दानसिह माल, प्रेम कार्की, एसोदा कार्की, सचिव कृष्ण पन्त, कोषाध्यक्ष हेमन्ती जोशी, सहसचिव बिनोद चयन भएको अध्यक्ष ठगुन्नाले बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग बैतडी (वाईसीएल) अध्यक्षमा तर्कसिह ठगुन्ना चयन भएका छन् । पाटनमा सम्पन्न जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दानसिह माल, प्रेम कार्की, एसोदा कार्की, सचिव कृष्ण पन्त, कोषाध्यक्ष हेमन्ती जोशी, सहसचिव बिनोद चयन भएको अध्यक्ष ठगुन्नाले बताए । अध्यक्ष चयन भएका ठगुन्ना पाटन नगरपालिका वडा नम्बर १ का निर्वाचीत वडा अध्यक्ष हुन् । पाटन नगर कमिटि अध्यक्ष जिम्मेवारी पुरा गरिसकेका ठगुन्नाले योङ कम्युनिस्ट लिग बैतडीकाे नेतृत्व सम्मालेका छन्र ।

बुधबार पाटनमा सम्पन्न जिल्ला सम्मेलनमा नेकपा माओवादी केन्द्र बैतडी जिल्ला इन्र्चाज नरेन्द्र कुवँर विजयसुन्दर, वाईसेल नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष नर बहादुर बिष्ट, माओवादी केन्द्रका प्रदेश सदस्य कमल सिह बोहरा अपी, तथा गाउँपालिका तथा नगरपालिका कमिटि अध्यक्ष र युवाहरुको सहभागीता थियो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।