शुक्रबार · २३ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरेपछि,,

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बझाङमा 'करेन्ट' लगाएर गाईको ह'त्या गरिएको छ ।
  • जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा'रेको हो ।
  • स्थानीयका अनुसार ग्याविन तारको पासो लगाएर बिद्युत् प्रशारण लाइनको करेन्ट तारमा झुन्ड्याइएर गाईको जिउँदै ह'त्या गरेको बताएका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
1744011201742

बैतडी : बझाङमा ‘करेन्ट’ लगाएर गाईको ह’त्या गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश स्थित एकजनाले जिउँदै गाईलाई करेन्ट लगाएर मा’रेको हो । 

स्थानीयका अनुसार ग्याविन तारको पासो लगाएर बिद्युत् प्रशारण लाइनको करेन्ट तारमा झुन्ड्याइएर गाईको जिउँदै ह’त्या गरेको बताएका छन् । गाईलाई मारेर सडकमा फालिएको छ भने गाईको घाटिमा ग्याबिन तार लगार मारिएको देखिन्छ । बिद्युत प्रशारण लाइन बाट तार निकाली गाइको घाटिमा पासो लगाइ मारेको दृश्य बाट अनुमान गर्न सकिन्छ । साथै दृश्यमा एक बृद्ध अवस्थाका एक पुरुष देखिन्छन् । उनी माथी बाट हेरिरहेका छन् । यस घटनाको बिषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बझाङ बाट उक्त स्थान तर्फ गइरेहको बताएको छ । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।