सोमबार · १९ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

जिप दुर्घटनामा तीन जना घाइते

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीको सुर्नया गाउँपालिका–८ स्थित ढोलेको बजालाउनेधारमा जिप दुर्घटना भएको छ, जसमा तीन जना घाइते भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयको अनुसार, यो दुर्घटना शनिबार साँझ पौने सात बजेर से १ ज ४१४ नम्बरको जिपमा भएको हो।
  • जिपमा चालकसहित ६ जना सवार थिए, जसमध्ये तीन जना घाइते भए भने दुई जना सकुशल रहेका छन्।घाइते भएकामा डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ बर्षीय दिपक कैनी, ४५ बर्षीय टेक कैनी र ५६ बर्षीय शिव पार्की रहेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीको सुर्नया गाउँपालिका–८ स्थित ढोलेको बजालाउनेधारमा जिप दुर्घटना भएको छ, जसमा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयको अनुसार, यो दुर्घटना शनिबार साँझ पौने सात बजेर से १ ज ४१४ नम्बरको जिपमा भएको हो। जिपमा चालकसहित ६ जना सवार थिए, जसमध्ये तीन जना घाइते भए भने दुई जना सकुशल रहेका छन्।घाइते भएकामा डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ बर्षीय दिपक कैनी, ४५ बर्षीय टेक कैनी र ५६ बर्षीय शिव पार्की रहेका छन्। जिप चालक ३२ बर्षीय केशव कैनी दुर्घटनाको स्थलबाट फरार भएका छन्।घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। यात्रुहरु तामाका भाडाकुँडा बिक्री गर्न जाँदै गरेका थिए।जिपमा ३५ ओटा बाख्रा पनि रहेका थिए, जसमध्ये ३ ओटा मरेका छन् भने ५ ओटा घाइते भएका छन् । कच्ची सडकमा जिप अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।