मंगलबार, १० कार्तिक २०८३Tuesday, 27 October 2026
काठमाडौं --°
समाचारसँगै सत्यको खोजी। तथ्य · सन्तुलन · जिम्मेवारी
ब्रेकिङ
हरिशचन्द्र भाट

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

जम्मा २५४ समाचार

हरिशचन्द्र भाटका समाचार

समाचार

दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिए

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले…

हरिशचन्द्र भाट१.२ हजार पटक
समाचार

नागपञ्चमी पर्व आज,नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै

बैतडी – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

हरिशचन्द्र भाट१.१ हजार पटक
समाचार

कैलालीको गोदावरीबाट सुर्नयाका ३ जना चरेस सहित प्रकाउ,थप अनुसन्धान चल्दै

बैतडी – बैतडीकाे सुर्नयाका ३ जना चरेस सहित पक्राउ परेका छन् । प्रहरीले कैलालीको गोदावरीबाट  लागू औषध चरेस सहित जिल्लाकाे सुर्नया गाउँपालिका ३…

हरिशचन्द्र भाट१.२ हजार पटक
समाचार

रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन

बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०५ मा रहेको रौलेश्वर माध्यमिक बिद्यालय रामकिबरायलमा भुतपुर्व बिद्यार्थी समाज गठन गरिएको छ। धिरबहादुर…

हरिशचन्द्र भाट१.२ हजार पटक
समाचार

बाजुरामा जिप दुर्घटना,२ जनाको मृत्यु,१५ घाइते

बैतडी : बाजुरा धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका…

हरिशचन्द्र भाट१.१ हजार पटक
समाचार

सुर्नयामा नयाँ हाकिम बशन्तबहादुर धानुक आउदै..

बैतडीकाे चार पालिकाले नयाँ हाकिम आउने भएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका चारओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए…

हरिशचन्द्र भाट१.१ हजार पटक
समाचार

बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीमा दुर्घटना,बझाङका ४ जना घाइते

बैतडी:बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीको पाटन नगरपालिका – ८ अनारखोलिमा दुर्घटनामा पर्दा चार जना घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै…

हरिशचन्द्र भाट१.१ हजार पटक
समाचार

सुर्नया ०४ को बिकुली डाडामा पहिलो पटक सडक,स्थानिय नागरिक हर्षित

हरिशचन्द्र भाट बैतडी: बैतडीको सर्नया गाउपालिका वडा नम्बर ०४ स्थित बिकुली डाडामा पहिलो पटक सडक पुग्दा स्थानिय नागरिक हर्षित भएका छन। धरमघर…

हरिशचन्द्र भाट१.२ हजार पटक
समाचार

बझाङमा अटाे दुर्घटना, ४जना घाइते

बैतडी : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत पुरानो बसपार्क नजिकै गएराति अटाे दुर्घटना हुदा चारजना घाइते भएका छन्। राति करिब ८:५० बजेको समयमा…

हरिशचन्द्र भाट१.१ हजार पटक