
बैतडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,४जना घाइते
बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप बुधबार राति ११ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा…









