
बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई गर्यो कम्बल बितरण
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने ६० बर्ष माथीका जेष्ठ नागरिक र एकल महिलालाई…








