सोमबार · १९ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

ब्लड क्यान्सर चन्दको उपचारमा आर्थिक समस्या:सहयोग गरिदिनु हुन सबैमा आग्रह

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया बैषाख २२ : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ बङसल्ला घर भएका महेश चन्द अहिले भारतको एक अस्पतालमा छट्पटाइरहेका छन।
  • ब्लड क्यान्सरबाट ग्रसित उनि तिन महिना देखि अस्पतालको बेडमा थन्किएका छन।यस्तै उहाँको अहिले भारतमा उपचार भैरहेको र उपचार गर्न आर्थिक अभाब भएको उपचार गर्न सार्है सकस भएको उहाँ का आफन्त देब बहादुर चन्दले जानकारी दिए।
  • यस्तै कसैले सहयोग गर्न चाइएमा निजकि श्रीमती कमला पाल चन्दको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक को खाता नम्बर ०६५०५०५०२८५८३४ र मोबायल नम्बर ९७६२५९२१३५ मा सहयोग गरिदिनु हुन समेत अनुरोध गरेका छन ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया बैषाख २२ : बैतडीको सुर्नया गाउपालिका वडा नम्बर ०४ बङसल्ला घर भएका महेश चन्द अहिले भारतको एक अस्पतालमा छट्पटाइरहेका छन।

ब्लड क्यान्सरबाट ग्रसित उनि तिन महिना देखि अस्पतालको बेडमा थन्किएका छन।
यस्तै उहाँको अहिले भारतमा उपचार भैरहेको र उपचार गर्न आर्थिक अभाब भएको उपचार गर्न सार्है सकस भएको उहाँ का आफन्त देब बहादुर चन्दले जानकारी दिए।

यस्तै कसैले सहयोग गर्न चाइएमा निजकि श्रीमती कमला पाल चन्दको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक को खाता नम्बर ०६५०५०५०२८५८३४ र मोबायल नम्बर ९७६२५९२१३५ मा सहयोग गरिदिनु हुन समेत अनुरोध गरेका छन ।

1746416723744

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।