बिहीबार · २२ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया०४ मा इन्टरनेट सेवा ठप्प,स्थानिय सरकारलाई छैन चाँसो

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउपालिका ०४ मा इन्टरनेट चलाउन डाँडा काँडा चड्नु पर्ने बाध्यता आएको छ।
  • पछिल्लो केहि दिन यता सुर्नया गाउपालिका वडा नम्बर ०३ बिजुलमा रहेको नेपाल टेलिकम को टावरले काम गर्न छोडे पछि समस्या उत्पन्न भएको सुर्नया गाउपालिका वडा नम्बर ०४ का स्थानिय लालबहादुर कुँवर ले बताउनु भयो।
  • बढ्दो सामाजिक संजालको युगमा बेला बेला नेपाल टेलिकमको नेटवर्क नआउँदा सुर्नया बासी चिन्तित बन्ने गरेका छन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउपालिका ०४ मा इन्टरनेट चलाउन डाँडा काँडा चड्नु पर्ने बाध्यता आएको छ।

पछिल्लो केहि दिन यता सुर्नया गाउपालिका वडा नम्बर ०३ बिजुलमा रहेको नेपाल टेलिकम को टावरले काम गर्न छोडे पछि समस्या उत्पन्न भएको सुर्नया गाउपालिका वडा नम्बर ०४ का स्थानिय लालबहादुर कुँवर ले बताउनु भयो।

बढ्दो सामाजिक संजालको युगमा बेला बेला नेपाल टेलिकमको नेटवर्क नआउँदा सुर्नया बासी चिन्तित बन्ने गरेका छन।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।