बिहीबार · २२ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी जिप दुर्घटना अपडेट,एक जनाको मृत्यु

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ।
  • देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियाे ।
  • दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५४ वर्षीय चन्चले दयालकाे मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ।

देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको थियाे ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५४ वर्षीय चन्चले दयालकाे मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

चन्चलेकाे जिल्ला अस्पतालमा उपचारकाे क्रममा राति नै मृत्यु भएकाे हाे।

यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली, र दशरथचन्द नगरपालिका १० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन्।घाइतेहरू सबैकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ।
चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेकाे बताइएको छ।
दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।