बुधबार · २१ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीः  कार्यवाहक नगरप्रमुखको जिम्मेवारी बिष्टलाई  पाटन नगरपालिकामा

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ ।
  • सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो ।
  •  नगरप्रमुख एक महिनादेखी नगरपालिका बाहीर रहेको र उप्रमुख पनि काम बिशेषले बाहिर जानेभएपछि आइतबारदेखी बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।प्रमुख तथा उपप्रमुख  नगरपालिकामा नफर्किनुजेल सम्म वडाअध्यक्ष बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । 
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीको पाटन नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टलाई दिइएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका बिष्टलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो ।  
नगरप्रमुख एक महिनादेखी नगरपालिका बाहीर रहेको र उप्रमुख पनि काम बिशेषले बाहिर जानेभएपछि आइतबारदेखी बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।
प्रमुख तथा उपप्रमुख  नगरपालिकामा नफर्किनुजेल सम्म वडाअध्यक्ष बिष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । 

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।