शुक्रबार · ३० असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM शुक्रबार ३० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा पाकिस्तानका पूर्वकप्तान मिस्बाह उल हक नियुक्त

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाण्डौ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान तथा पूर्वमुख्य प्रशिक्षक मिस्बाह उल हकलाई प्रशिक्षकका रूपमा आबद्ध गरेको छ।
  • अन्तर्राष्ट्रिय क्रिकेटमा सम्मानित व्यक्तित्वका रूपमा परिचित मिस्बाह पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्।
  • उनले खेलाडी तथा प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


काठमाण्डौ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान तथा पूर्वमुख्य प्रशिक्षक मिस्बाह उल हकलाई प्रशिक्षकका रूपमा आबद्ध गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सम्मानित व्यक्तित्वका रूपमा परिचित मिस्बाह पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्। उनले खेलाडी तथा प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका छन्।

सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमार्फत मिस्बाहलाई रोयल्स परिवारमा स्वागत गरेको जनाएको छ। उनको अनुभव र नेतृत्वले टोलीको प्रदर्शनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले उपाधि जित्ने लक्ष्यसहित तयारीलाई अगाडि बढाइरहेको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।