5:43 PM NPT
ब्रेकिङ
लगातारको वर्षाले महाबली सुरपाल महाराजको खलाको प्रखाल भत्कियोसुदूरको माटोमा जन्मिएका जोरा र बम, नेपाली टी–२० का चम्किला नामसम्भावित विपद्लाई मध्यनजर गर्दै सुर्नयाका सबै विद्यालयमा भोलि बिदाएसियन गेम्समा नेपालका लगातार दुई खेल,शुक्रबार अफगानिस्तान र शनिबार जापानसँग भिड्नेनेविसंघ नेता भट्टको कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

लगातारको वर्षाले महाबली सुरपाल महाराजको खलाको प्रखाल भत्कियो

लगातारको वर्षाले महाबली सुरपाल महाराजको खलाको प्रखाल भत्कियो
Exif_JPEG_420
पोस्ट गरिएको — ११ असोज २०८३ · १०:४३ AM
हरिशचन्द्र भाट
लेखकसमाचार प्रमुखवरिष्ठ लेखक२२७ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्


बैतडी — बैतडीको सुर्नया गाउँपालिका–४ चौडस्थित महाबली सुरपाल महाराजको खलाको प्रखाल लगातारको वर्षाका कारण भत्किएको छ।

अस्तीबाट निरन्तर परिरहेको वर्षाका कारण हिजो राति करिब ९ बजे तिर प्रखालको केही भाग भत्किएको स्थानिय रामसिह भाट ले बताउनुभयो। प्रखाल भत्किएपछि ढुंगा तथा माटो खसेर बाटो नै बन्द भएको उहाले बताए।

स्थानीयले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त स्थलको तत्काल निरीक्षण गरी आवश्यक संरक्षण तथा मर्मतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया ०

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली