शुक्रबार · ६ कात्तिक २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शुक्रबार ६ कात्तिक २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अब क्रिप्टोबाट पनि नेपालको विपद् राहत कोषमा सहयोग गर्न सकिने

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाडौं ।
  • विश्वभरका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब NepalRelief.org मार्फत नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सक्ने भएका छन्।
  • सहयोगका रूपमा पठाइएको क्रिप्टो भने नेपालभित्र प्रवेश गर्ने छैन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

काठमाडौं । विश्वभरका क्रिप्टोकरेन्सी प्रयोगकर्ताले अब NepalRelief.org मार्फत नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सक्ने भएका छन्।

सहयोगका रूपमा पठाइएको क्रिप्टो भने नेपालभित्र प्रवेश गर्ने छैन। विदेशमै USDC हुँदै अमेरिकी डलरमा रूपान्तरण गरेपछि रकम SWIFT बैंकिङ प्रणालीमार्फत नेपाल पठाइनेछ।

पोर्टलले Ethereum, Polygon र Solana लगायतका नेटवर्कबाट सहयोग स्वीकार गर्छ।

यो व्यवस्था नेपालमा क्रिप्टोकरेन्सी वैधानिक भएको भने होइन। नेपालमा क्रिप्टो कारोबारमाथिको प्रतिबन्ध कायमै छ। नयाँ प्रणालीले विदेशमा प्राप्त क्रिप्टो सहयोगलाई उतै डलरमा रूपान्तरण गरेर औपचारिक बैंकिङ माध्यमबाट राहत कोषमा पठाउने व्यवस्था मात्र गरेको हो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।