मंगलबार · २० असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM मंगलबार २० असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • – बैतडीमा ईभी (हाइस) दुर्घटना हुँदा चालक घाइते भएका छन्।
  • जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे  घाेडेधारनजिक शनिवार राति९ः४० बजे हाइस दुर्घटनामा परेकाे हाे ।
  • खाेचलेकबाट   कालागाउँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ०६२४ नम्बरको ईभी  दुर्घटना     चालक   दाेगडाकेदार ५ घरभएका   २५ वर्षीय मदन ठगुन्ना घाइते भएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

– बैतडीमा ईभी (हाइस) दुर्घटना हुँदा चालक घाइते भएका छन्।

जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे  घाेडेधारनजिक शनिवार राति९ः४० बजे हाइस दुर्घटनामा परेकाे हाे ।

खाेचलेकबाट   कालागाउँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ०६२४ नम्बरको ईभी  दुर्घटना     चालक   दाेगडाकेदार ५ घरभएका   २५ वर्षीय मदन ठगुन्ना घाइते भएका छन्।

उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते ठगुन्नालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त ईभी हाइसमा चालक बाहेक अन्य कोही सवार थिएनन्।

दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेकाे छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।