बुधबार · २१ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

मलेसियाबाट सुर्नया–४ को भलिबल टोलीलाई ९ थान जर्सी सहयोग

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको मेलौलीमा हुन गइरहेको वडास्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन लागेको सुर्नया गाउँपालिका–४ को भलिबल टोलीलाई मलेसियामा रोजगारीको सिलसिलामा रहेका सुर्नया–४, बिकुली घर भएका युवा विनोदबहादुर कुवँरले ९ थान जर्सी सहयोग गरेका छन्।विदेशमा रहेर पनि आफ्नो गाउँठाउँको खेलकुद क्षेत्रप्रति चासो राख्दै कुवँरले प्रतियोगितामा सहभागी वडा नम्बर ४ को टोलीका खेलाडीहरूका लागि जर्सी उपलब्ध गराएको बिनोद बहादुर कुवँर ले बताए।
  • जर्सी सहयोगप्रति सुर्नया–४ का खेलाडी राजेन्द्र भाटले विनोदबहादुर कुवँरलाई धन्यवाद व्यक्त गरेका छन्।
  • उनले विदेशमा रहेर पनि आफ्नो गाउँको खेलकुद र खेलाडीलाई सम्झेर गरेको सहयोगले टोलीका खेलाडीहरूलाई थप उत्साह र हौसला मिलेको बताएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी : बैतडीको मेलौलीमा हुन गइरहेको वडास्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन लागेको सुर्नया गाउँपालिका–४ को भलिबल टोलीलाई मलेसियामा रोजगारीको सिलसिलामा रहेका सुर्नया–४, बिकुली घर भएका युवा विनोदबहादुर कुवँरले ९ थान जर्सी सहयोग गरेका छन्।
विदेशमा रहेर पनि आफ्नो गाउँठाउँको खेलकुद क्षेत्रप्रति चासो राख्दै कुवँरले प्रतियोगितामा सहभागी वडा नम्बर ४ को टोलीका खेलाडीहरूका लागि जर्सी उपलब्ध गराएको बिनोद बहादुर कुवँर ले बताए।

जर्सी सहयोगप्रति सुर्नया–४ का खेलाडी राजेन्द्र भाटले विनोदबहादुर कुवँरलाई धन्यवाद व्यक्त गरेका छन्। उनले विदेशमा रहेर पनि आफ्नो गाउँको खेलकुद र खेलाडीलाई सम्झेर गरेको सहयोगले टोलीका खेलाडीहरूलाई थप उत्साह र हौसला मिलेको बताएका छन्।

बैतडीको मेलौलीमा जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा कात्तिक १३ गतेदेखि १६ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।