सोमबार · १९ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा दोस्रोपटक समान्य हिमपात

हरिशचन्द्र भाट
समाचार प्रमुख २३८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीमा दोस्रोपटक समान्य हिमपात भएको छ।
  • मंगलबार राति जिल्लाका उच्च भेग रौलाकेदार धाम आस पासका छेत्र,सिगास धुरा,खोडपे, बाचपानी,अनारखोली, ढोल्यामोड स्रिभाबरमा हिमपात भएको हो ।
  • यसअघि पनि शुक्रबार राती हिमपातसहित हिउँदे वर्षा भएको थियो ।  दोस्रोपटक हिमपात र वर्षा भएपछी किसानहरू भने खुसि बनेका छन् ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीमा दोस्रोपटक समान्य हिमपात भएको छ। मंगलबार राति जिल्लाका उच्च भेग रौलाकेदार धाम आस पासका छेत्र,सिगास धुरा,खोडपे, बाचपानी,अनारखोली, ढोल्यामोड स्रिभाबरमा हिमपात भएको हो ।

यसअघि पनि शुक्रबार राती हिमपातसहित हिउँदे वर्षा भएको थियो । 

दोस्रोपटक हिमपात र वर्षा भएपछी किसानहरू भने खुसि बनेका छन् ।  गहुँ,आलु लगायत हिउँदे बाली सप्रिने भएकाले किसानहरु खुसि भएका सुर्नया ०४ स्थानिय हरिसिंह महराले बताए।

हिमपातका कारण चिसो बढेकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह समेत गरेका छन्।

IMG 20260124 075507
Exif_JPEG_420

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।