बुधबार · २१ असोज २०८३ काठमाडौं२३°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमान्डौ: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ।
  • मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्।
  • ‘फरक फरक पृष्ठभूमि व्यक्तिहरुलाई समेट्ने क्रममा मलाई पनि प्रस्ताव आएको थियो,’ मल्लले भने,’खेलकुदको पृष्ठभूमिका‌ कारण मलाई प्रस्ताव आएको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

काठमान्डौ: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ।

मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। ‘फरक फरक पृष्ठभूमि व्यक्तिहरुलाई समेट्ने क्रममा मलाई पनि प्रस्ताव आएको थियो,’ मल्लले भने,’खेलकुदको पृष्ठभूमिका‌ कारण मलाई प्रस्ताव आएको हो। यसलाई मैले सम्मान रुपमा लिएको छु। अवसर पाएको खण्ड खेलकुदमा नीतिगत सुधारका लागि नै पहल गर्ने हो।’

मल्लले झन्डै डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। अहिले उनी राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।