आइतबार · २५ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको सुर्नया गाउँपालिका वडा  नं ४का अध्यक्षकाे कार्यकक्षमा  ताला खुल्यो

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीको सुर्नया गाउँपालिका वडा  नं ४का अध्यक्षकाे कार्यकक्षमा  ताला खुलेकाे छ ।
  • युवाहरुले विभिन्न माग राख्दै बुधवार देखि अध्यक्षकाे कार्यकक्षमा लगाएकाे ताला आज खुलेकाे हाे ।
  • युवाहरु र  वडा अध्यक्ष  विच छलफल भएर  माग सम्बाेधन गर्ने सहमति पछि ताला खुलेकाे हाे ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीको सुर्नया गाउँपालिका वडा  नं ४का अध्यक्षकाे कार्यकक्षमा  ताला खुलेकाे छ ।

युवाहरुले विभिन्न माग राख्दै बुधवार देखि अध्यक्षकाे कार्यकक्षमा लगाएकाे ताला आज खुलेकाे हाे ।

युवाहरु र  वडा अध्यक्ष  विच छलफल भएर  माग सम्बाेधन गर्ने सहमति पछि ताला खुलेकाे हाे ।

जनप्रतिनिधि जनसेवककाे भुमिकामा भन्दा व्यक्तिगत स्वार्थ पुरागर्न उद्दत भएकाले ताला लगाउनु   गर्नु परेकाे  र माग सम्बाेधन गर्न अझै वेवास्ता गरिए फेरि आन्दोलनमा उत्रिने युवाहरुकाे चेतावनी  छ ।

वडामा  बिरामी बाेक्ने स्टेचरकाे ब्यवस्था गर्नुपर्ने,वडा भित्रका बिभिन्न कार्यक्रम र योजनाहरुको अनियमितता माथि छानबिन गर्नुपर्ने,वडा कार्यालमा शौचालय निर्माण गर्नुपर्ने,टेन्ट खदिमा भएको अनियमितता माथि छानबिन गर्नुपर्ने लगायतका माग र आरोप लगाउदै युवाहरुले  वडा अध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।