बुधबार · २१ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको श्रिभाबर बाट सिगाश सन्देश नामक एफ.एम रेडियो प्रशारणमा

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सिगास गाउपालिका वडा नम्बर ०९ श्रीभाबर बाट सिगास सन्देश नामक एफ.एम रेडियो प्रशारणमा आएको छ।
  • बैतडी जिल्ला कै दुर्गुम मानिएको सिगाश गाउपालिकामा अहिले एफ.एम रेडियो प्रशारणमा आएपछि स्थानिय नागरिक हर्सित भएका छन।
  • बैतडी र बझाङ जिल्ला को सिमाना नजिक रहेको उक्त रेडियो बैतडी,बझाङ,दार्चुला लगायत डडेल्धुरा डोटीमा पनि सुनिने विश्वास रहि आएको रेडियो तथा सिगाश सञ्चार समुहका अध्यक्ष पदम बहादुर साउदले जानकारी दिनु भयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सिगास गाउपालिका वडा नम्बर ०९ श्रीभाबर बाट सिगास सन्देश नामक एफ.एम रेडियो प्रशारणमा आएको छ।

बैतडी जिल्ला कै दुर्गुम मानिएको सिगाश गाउपालिकामा अहिले एफ.एम रेडियो प्रशारणमा आएपछि स्थानिय नागरिक हर्सित भएका छन।

बैतडी र बझाङ जिल्ला को सिमाना नजिक रहेको उक्त रेडियो बैतडी,बझाङ,दार्चुला लगायत डडेल्धुरा डोटीमा पनि सुनिने विश्वास रहि आएको रेडियो तथा सिगाश सञ्चार समुहका अध्यक्ष पदम बहादुर साउदले जानकारी दिनु भयो।

सिगाश सञ्चार समुह द्वारा सञ्चालित रेडियो सिगाश सन्देश ८९.८ मेगाहर्ज ले जेष्ठ महिनाको ०८ गते बाट परिक्षण प्रसारण गरेको थियो।

उक्त रेडियोले सुदुरपश्चिम प्रदेश को भाषा कला र संस्कृति बैतडी जिल्लामा मौलाएको भ्रष्टाचार लिमिट्यान्न पार्न र सत्य तथ्य आवाज उठाउन गला कलाको प्रस्पोटन गर्न र गराउन सकोस भन्दै रेडियो परिवार लाई हार्दिक् बधाई तथा रेडियोको पुर्ण सफलताको शुभकामना।

  🖋हरिशचन्द्र भाट 
   डेस्क सम्पादक,
एबम् खबरथली परिवार बैतडी

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।