बैतडी : हेटौंडामा गत वैशाख १९ गते सडक भासिएर बेपत्ता भएको गाडीको पाटपुर्जा फेला परेको हो । जमिनमुनि भासिएर गाडिनै गायब भएपछि काठमाडौंबाट भूगर्भविदको टोलि हेटौंडा पुगेर उक्त क्षेत्रको अवलोकन गर्नुको साथै माटो परीक्षणको लागि काठमाडौ लगेको थियो ।
सडक भासिएर बेपत्ता भएको गाडीको पाटपुर्जा फेला
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडी : हेटौंडामा गत वैशाख १९ गते सडक भासिएर बेपत्ता भएको गाडीको पाटपुर्जा फेला परेको हो ।
- जमिनमुनि भासिएर गाडिनै गायब भएपछि काठमाडौंबाट भूगर्भविदको टोलि हेटौंडा पुगेर उक्त क्षेत्रको अवलोकन गर्नुको साथै माटो परीक्षणको लागि काठमाडौ लगेको थियो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०