सोमबार · १९ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२:गायक श्रीकान्त राना क्षेत्री लाई अवार्ड

हरिशचन्द्र भाट
समाचार प्रमुख २३९ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा गायक श्रीकान्त राना क्षेत्री राष्ट्रप्रेम झल्किने गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्।
  • बैतडीको डिलाशैनीमा उदीयमान गायक क्षेत्रीले यो गीतबाट आफ्नो संगीत यात्रा मा पहिलोपटक राष्ट्रिय स्तरको अवार्ड जितेका हुन्।
  • श्रीकान्तले यो उपलब्धिलाई आफ्नो “पहिलो सफलता, पहिलो खुसी र पहिलो औपचारिक मान्यता” को रूपमा चित्रित गरेका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा गायक श्रीकान्त राना क्षेत्री राष्ट्रप्रेम झल्किने गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्। बैतडीको डिलाशैनीमा उदीयमान गायक क्षेत्रीले यो गीतबाट आफ्नो संगीत यात्रा मा पहिलोपटक राष्ट्रिय स्तरको अवार्ड जितेका हुन्।

श्रीकान्तले यो उपलब्धिलाई आफ्नो “पहिलो सफलता, पहिलो खुसी र पहिलो औपचारिक मान्यता” को रूपमा चित्रित गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्, “म एक सिक्दै गरेको, घुँडा टेक्दै अघि बढिरहेको कलाकार हुँ। तपाईंहरूको अमूल्य भोटले आज म यो सम्मानको हकदार बन्न सकेको छु।”

अवार्डसँगै जिम्मेवारी थपिएको महसुस भएको भन्दै उनले आगामी दिनहरूमा अझ समर्पण, लगन र निष्ठाका साथ संगीत क्षेत्रमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मतदाता, शुभेच्छुक, आयोजक संस्था र विशेष प्रेरणाका स्रोतहरूलाई गहिरो धन्यवाद र सम्मान प्रकट गरेका छन्।

यो अवार्डले नेपाली संगीत क्षेत्रमा उदीयमान प्रतिभालाई थप हौसला दिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।