हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध,यात्रुहरु बिचबाटो मै अलपत्र

हरिशचन्द्र भाट🖋बैषाख २१ बैतडी : वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु अहिले बीचबाटोमै अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *