बुधबार · २१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

रास्वपा को लहर बैतडीमा पनि फैलिँदै,शिबनाथ गाउपालिकाको सभापतिमा साउद चयन

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शिवनाथ गाउँपालिका समितिको सभापतिमा मोहनसिंह साउँद चयन भएका छन् ।
  • शिवनाथ गाउँपालिका वडा नं ३ साउँगडा बजारमा भएको भेलाले साउँदको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो ।
  • उक्त समितिको सचिवमा दशरथ महता चयन भएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शिवनाथ गाउँपालिका समितिको सभापतिमा मोहनसिंह साउँद चयन भएका छन् ।

शिवनाथ गाउँपालिका वडा नं ३ साउँगडा बजारमा भएको भेलाले साउँदको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो ।

उक्त समितिको सचिवमा दशरथ महता चयन भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भीम नाथ, सुदूरपश्चिम प्रदेशका पूर्व महामन्त्री पारस बाहुन लगायतको उपस्थितीमा गाउँपालिका समिति गठन गरिएको रास्वपाका बैतडी उपसभापति हेमन्त ऐरले बताए ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।