बिहीबार · २२ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको पत्ताल भुवनेश्वर धाम बिकाश निर्माणका कामले भरिँदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडीको पत्ताल भुवनेश्वर धाम अहिले बिकाश निर्माणका कामहरुले भरिँदै छ।
  • जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०२ मा अवस्थित श्रि पत्ताल भुवनेश्वर धाममा अहिले मन्दिर निर्माण को काम भइरहेको सुर्नया गाउपालिका वडा नम्बर०२ का वडा अध्यक्ष गणेश बिष्टले बताउनु भयो।
  • यो भन्दा अगाडी पि.पी.सी बाटो,भजन मण्डल,बिबाह मण्डल,शौचालय लगायतका भवन निर्माण भइसकेको उहाँले बताए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडीको पत्ताल भुवनेश्वर धाम अहिले बिकाश निर्माणका कामहरुले भरिँदै छ।

जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर ०२ मा अवस्थित श्रि पत्ताल भुवनेश्वर धाममा अहिले मन्दिर निर्माण को काम भइरहेको सुर्नया गाउपालिका वडा नम्बर०२ का वडा अध्यक्ष गणेश बिष्टले बताउनु भयो।

IMG 20250417 WA0014

यो भन्दा अगाडी पि.पी.सी बाटो,भजन मण्डल,बिबाह मण्डल,शौचालय लगायतका भवन निर्माण भइसकेको उहाँले बताए।

यस्तै पत्ताल भुवनेश्वरमा रहेको तालमा पनि घेरबार लगाई सकिएको छ भने पत्ताल भुवनेश्वर धाम को प्रबेश द्वार देखि गुफा सम्म १ किलोमिटर पिपिसी बाटो निर्माण भइसकेको छ।

IMG 20250417 WA0002

दक्षिण एसियाको लामो गुफा मानिएको पत्ताल भुवनेश्वर धाममा अहिले सिक्किम देखि बाल तपस्वी हिन्दु सनातन धर्म गुरु २७ महिनाको लागी तपस्या बस्नु भएको छ।
यसै बिच २०७२ सालमा जर्मन गुफा विशेषज्ञ हरुको टोलीले करिब ८ सय मिटर गहिराइमा पुगेर फर्किएका थिए।

IMG 20250417 WA0004

जर्मन गुफा विशेषज्ञको टोलीले पनि गुफाको अन्तिम बिन्दु पत्ता लगाउन सकेको थिएन।करिब ३ हजार मिटर भन्दा बढी लामो गुफा रहेको त्यतिबेला नै दाबी गरिएको थियो।

1744857771394

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।