बुधबार · २१ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM बुधबार २१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल सकिए संगै आज एक कार्यक्रम का बिच बिदाई

हरिशचन्द्र भाट
समाचार प्रमुख २४४ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ।
  • समितीको कार्यकालचैत्र महिनाको ०२ गते सकिएको भएपनि आज एक कार्यक्रम का बिच बिदाई गरिएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी हरिश पन्तले बताए।
  • यस्तै जिल्ला अस्पताल बैतडीका लागी नयाँ नेतृत्व अझै टुङ्गो लागेको छैन।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी जिल्ला अस्पताल ब्यबस्थापन समितिको कार्यकाल संगै आज एक कार्यक्रम का बिच ब्यवस्थापन समिति का पदाधिकारीहरुलाई बिदाई गरिएको छ। समितीको कार्यकालचैत्र महिनाको ०२ गते सकिएको भएपनि आज एक कार्यक्रम का बिच बिदाई गरिएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी हरिश पन्तले बताए।

यस्तै जिल्ला अस्पताल बैतडीका लागी नयाँ नेतृत्व अझै टुङ्गो लागेको छैन। यस वर्ष बैतडी अस्पतालको चार अङ्क घटेर ८९ पुगेको छ । गएको वर्ष ९३ अङ्क प्राप्त गरेको बैतडी अस्पतालले यस वर्ष चार अङ्क कम पाएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताउनुभयो । अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले अस्पतालको अङ्क घटेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘‘अन्य कुरामा बरु सुधार भएको छ । तर अस्पताल व्यवस्थापन समिति र जीपी डाक्टर नहुनुको कारण यस वर्ष अङ्क घट्यो।

सीमित पूर्वाधार र उपकरणका बावजुद समेत अस्पतालले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१५ शय्याको मात्रै दरबन्दी रहेको अस्पतालमा अहिले करिब ५० शय्या बराबरको सेवा उपलब्ध गराइरहेका छौँ । सरकारले ५० शय्याको दरबन्दी स्वीकृत गरिदिने हो भने अस्पतालको सेवा प्रवाहको गुणस्तार अझै वृद्धि हुने थियो ।’’

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।