बैतडी – पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा परेको हो । सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दीमा खसेको उक्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने १६ जना घाइते भएका छन् । घाइतेको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मर्स्याङ्दीमा बस दुर्घटना:
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडी - पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ४३ यात्रु सवार, यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस तनहुँको आँबुखैरेनी गाउँपलिका-२ ऐनापहरामा दुर्घटनामा परेको हो ।
- सडकबाट करिब डेढ सय मिटर तल मर्स्याङ्दीमा खसेको उक्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने १६ जना घाइते भएका छन् ।
- घाइतेको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०