पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
काठमाडौं ११ चैत/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९…
बैतडीको सुर्नयामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच सहमति
बैतडी सुर्नया – बैतडीको सुर्नया गाउँपालिकामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच अन्ततः सहमति भएको छ। बुधबार अबेरसम्म चलेको दुई पक्षीय छलफलपछि सहमति जुटेको जेनजी–जेनवाइ समूहका प्रतिनिधि देव बहादुर चन्दले जानकारी दिएका छन्।सहमतिसँग जोडिएका विषय…
बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु
बैतडी – बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ । चैत महिनामा यहाँ दाजुभाईले दीदिबहिनीलाई भेट्ने गरेका छन् । चैत १ गतेदेखि यो पर्व सुरु हुन्छ । चैत महिनाको अवधिमा बिहे भइसकेकी छोरीचेलीलाई माइतीको तर्फबाट दाजुभाइले भेट्ने चलनलाई भिटौलो…
बैतडीको शिवनाथ-४ घर भएका किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु
बैतडी : डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ ।जिल्लाको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ…
डडेल्धुरामा नागरिक चेतना बढाउने उद्देश्यले १२ महिना अभियान घोषणा निरज भट्टले
बैतडी :“देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरूको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन्” भन्ने मूल नारासहित डडेल्धुराका नागरिक निरज भट्टले “सक्षम नागरिक – समृद्ध डडेल्धुरा” अभियानको घोषणा गरेका छन्।भट्टले आफ्नो…
युवा समर्थनको बलमा उदाएका हरिमोहन भण्डारी को हुन ?
बैतडी : बैतडीको राजनीतिमा लामो समयदेखि परिचित नाम हुन् हरिमोहन भण्डारी। पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भण्डारी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् ।वि.स. २०२३ साल कात्तिक १५ गते जन्मिएका भण्डारीले…
बालेन विजयी भएपछि नेपालभरि खुसीयाली,बिकाशले गति लिने विश्वास
बैतडी : झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका छन् । शाहले ओलीलाई झण्डै ४९ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७…
पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना
बैतडी : बझाङको केदार स्यु गाउपालिका –१ का पुर्ण मल्लले छोरिको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । मल्लले केदारस्यु गाउपालिका –१ स्थित गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोष स्थापना गरेका हुन्। उनले छोरि को सम्झनामा ५० हजार…
सुर्नयामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न,सुर्नया ०४ को टिम किङ् कोइला प्रथम
बैतडी सुर्नया : बैतडीको सुर्नया तडीगाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ। सुर्नया गाउँपालिका वडा नं. ३ मा रहेको बासुदेव आधारभूत विद्यालय र बासुलिङ युवा क्लब तडीगाउँको संयुक्त आयोजनामा बुधबारदेखि सञ्चालित प्रतियोगिता विहिवार सम्पन्न…
बैतडीमा ईभी हाइस दुर्घटना, चालक घाइते
– बैतडीमा ईभी (हाइस) दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिवार राति९ः४० बजे हाइस दुर्घटनामा परेकाे हाे । खाेचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुदूरपश्चिम…
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बाजुरा –बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ बर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भीरबाट लडेर गएराति मृत्यु भएको हो । शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भीरबाट लडेर…
बैतडीमा दोस्रोपटक समान्य हिमपात
बैतडी : बैतडीमा दोस्रोपटक समान्य हिमपात भएको छ। मंगलबार राति जिल्लाका उच्च भेग रौलाकेदार धाम आस पासका छेत्र,सिगास धुरा,खोडपे, बाचपानी,अनारखोली, ढोल्यामोड स्रिभाबरमा हिमपात भएको हो । यसअघि पनि शुक्रबार राती हिमपातसहित हिउँदे वर्षा भएको थियो । …
बालेन शाह सुदुरपश्चिमका जिल्लामा व्यस्त,
बैतडी : बालेन शाह सुदुरपश्चिमका जिल्लामा ब्यस्त देखिएका हुन। सुदुरपश्चिमको कैलाली जिल्लामा हिजो पुगेका बालेन हिजो देखि नै पार्टीका कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रम मा ब्यस्त देखिएका छन। आज बालेनको व्यस्त सेड्युल, बिहान ७:००- राजापुरः स्वागत तथा…
भोलि १४ गते बालेन बैतडी आउदै,,
बैतडी : भोलि १४ गते बालेन शाह बैतडीकाे पाटन आउने भएका छन् । जिल्लाकाे मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा भेटघाटकाे कार्यक्रम रहेकाे रास्वपा बैतडीले जनाएको छ । कैलालीबाट डाेटी , डडेल्धुरा, बैतडी हुँदै बालेन दार्चुला पुग्ने तालिका रहेको…
बैतडी दोगडाकेदारकी आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह
बैतडी : बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की स्थायी बासिन्दा तथा श्रीकोट क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा आरती महरा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बनेकी छन्। क्याम्पसकै लगनशील तथा खेलकुदमा सक्रिय छात्रा महरा एक सातादेखि…
सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटायो
बैतडी सुर्नया-बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत विकलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो…
बझाङको केदारस्यु गाउपालिकाले भैरब माबि लाई ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने
बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बोहराले विद्यालय…
बैतडी जिप दुर्घटना अपडेट:मृतकको परिचय खुल्यो
बैतडी : बैतडीको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ बर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।…
बैतडीको सुर्नया प्रमुख प्रशासकीय अधिकृत विहीन,सेवाग्राही प्रभावित
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत…
निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान
धनगढी : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा…
सुर्नयाबाट धनगढी पुग्न ७०० भाडा लाग्ने,९०वर्ष माथीका वृद्धहरुको लागी निशुल्क यात्राको ब्यबस्था
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न मात्र ७०० भाडा लाग्ने भएको छ। यात्रुहरुलाई मध्यनजर गर्दै खप्तड यातायात प्रालीका दुई वटा (इलेक्ट्रोनिक भ्यान) इभी गाडीले सुर्नयाको सन्सेरीमाण्डौ देखि बिहान ७ बजे र कैलाली…
प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम सिफारिस
बैतडी : प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम सिफारिस गरिएकाे छ । आज बसेकाे नेपाली कम्युनिस्ट पार्टी बैतडीकाे बैठकले नरेन्द्र कुँवर बिजयसुन्दर र परमान्नद भट्टलाई सिफारिस गरेकाे नेकपा बैतडीका नेता शंकर भण्डारीले बताए…
करिब साँढेचार बर्षदेखि पाटन एयरपोर्टमा हवाई उडान बन्द हुँदा बैतडीबासी चिन्तित
पुस २० बैतडी : बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको छ। पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन। यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ।यात्रु नभएकै कारण समिट…
निर्वाचन २०८४ र युवा शक्ति: परिवर्तनको सम्भावना र तथ्यहरू
काठमाडौँ — निर्वाचन २०८४ नजिकिँदै गर्दा नेपालको राजनीतिमा नयाँ समीकरणहरू देखा परेका छन्। स्थापित दलहरूको अनुभव र नयाँ शक्तिको उदयका बीच देशको आगामी दिशा कस्तो होला? यहाँ प्रमुख तथ्यहरू प्रस्तुत गरिएको छ: १. स्थापित नेतृत्व: उपलब्धि र विवादका तथ्यहरू नेता…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा
काठमान्डौ: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ। मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। ‘फरक फरक…