बैतडी जिप दुर्घटना अपडेट:मृतकको परिचय खुल्यो
बैतडी : बैतडीको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ बर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।…
बैतडीको सुर्नया प्रमुख प्रशासकीय अधिकृत विहीन,सेवाग्राही प्रभावित
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत…
निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान
धनगढी : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा…
सुर्नयाबाट धनगढी पुग्न ७०० भाडा लाग्ने,९०वर्ष माथीका वृद्धहरुको लागी निशुल्क यात्राको ब्यबस्था
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न मात्र ७०० भाडा लाग्ने भएको छ। यात्रुहरुलाई मध्यनजर गर्दै खप्तड यातायात प्रालीका दुई वटा (इलेक्ट्रोनिक भ्यान) इभी गाडीले सुर्नयाको सन्सेरीमाण्डौ देखि बिहान ७ बजे र कैलाली…
प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम सिफारिस
बैतडी : प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम सिफारिस गरिएकाे छ । आज बसेकाे नेपाली कम्युनिस्ट पार्टी बैतडीकाे बैठकले नरेन्द्र कुँवर बिजयसुन्दर र परमान्नद भट्टलाई सिफारिस गरेकाे नेकपा बैतडीका नेता शंकर भण्डारीले बताए…
करिब साँढेचार बर्षदेखि पाटन एयरपोर्टमा हवाई उडान बन्द हुँदा बैतडीबासी चिन्तित
पुस २० बैतडी : बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको छ। पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन। यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ।यात्रु नभएकै कारण समिट…
निर्वाचन २०८४ र युवा शक्ति: परिवर्तनको सम्भावना र तथ्यहरू
काठमाडौँ — निर्वाचन २०८४ नजिकिँदै गर्दा नेपालको राजनीतिमा नयाँ समीकरणहरू देखा परेका छन्। स्थापित दलहरूको अनुभव र नयाँ शक्तिको उदयका बीच देशको आगामी दिशा कस्तो होला? यहाँ प्रमुख तथ्यहरू प्रस्तुत गरिएको छ: १. स्थापित नेतृत्व: उपलब्धि र विवादका तथ्यहरू नेता…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा
काठमान्डौ: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ। मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। ‘फरक फरक…
बैतडी सहित सुदुरपश्चिममा आज पुस १५ मनाइँदै
बैतडी : आज पुस महिनाको १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मीठा मीठा खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै…
मेयर बालेन पदबाट राजिनामा दिने तयारीमा
धनगढी : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत् एकतामा हस्ताक्षर भएसँगै बालेन औपचारिक रूपमा…
सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता:१३ विद्यालयको सहभागीता,पालिका स्थरमा खेल मैदान नहुदा सडकमा दौडिनु पर्ने बाध्यता
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आयोजना तथा पालिकास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा रौलेश्वर मावि, रामकी बरायलमा प्रतियोगिता सञ्चालन गरिएको हो । तीन दिनसम्म चल्ने…
जापानको भिसा लाग्यो पियारी’—वैदेशिक पलायनको पीडा बोकेको नयाँ देउडा गीत चर्चामा
बैतडी: नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता, पीडा र मनभित्रको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको नयाँ देउडा गीत ‘जापानको भिसा लाग्यो पियारी’ यतिबेला टिकटकदेखि युट्युबसम्म व्यापक रूपमा चर्चामा आएको छ। छोटो समयमै सामाजिक सञ्जालमा भाइरल…
घरवारविहीन बैतडीको सुर्नया०४ की जानकीलाई आर्थिक सहयोग हस्तान्तरण
सुरेश महरा सुर्नया बैतडी घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न व्यक्तिहरूबाट सङ्कलित दुई लाख २५ हजार मंगलबार हस्तान्तरण गरिएको सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश…
बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम आउने भएका छन्।पालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।…
बझाङको केदारस्यु गाउपालिकामा विपत् व्यवस्थापन सम्बन्धि न्युनिकरण सम्बन्धी तालिम प्रदान
केशब महरा रेडियो केदार बझाङ : बझाङको केदारस्यु गाउपालिकाले पालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा र विपत् खोज उद्धार सामाग्री प्रयोग विधि तथा प्रदर्शन प्राविधिक सहयोग प्रतिबद्ध तिन प्रयोजनाको सहयोगमा विपत् जोखिम व्यवस्थापन सम्बन्धि…
बैतडीका समाजसेवी विष्ट रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने दौडमा
बैतडीका चर्चित समाजसेवी बिर बहादुर विष्ट रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बन्ने दौडमा उत्रिएका छन्। पछिल्लो समय निरन्तर सामाजिक सेवामार्फत जनतामाझ लोकप्रिय बन्दै आएका विष्टले…
भुवा पर्वको सार्बजनिक बिदाको दिन शिगास माविले गर्यो,अभिभावक अन्तरक्रिया एवम् बस्ती भेटघाट कार्यक्रम
बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ गुरुडामा रहेको श्री शिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरी विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्ययोजना २०८२ अनुसार पौष ४ गते शुक्रबारका दिन अभिभावक अन्तरक्रिया एवं बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।…
बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई गर्यो कम्बल बितरण
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने ६० बर्ष माथीका जेष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा (कम्बल) वितरण गरिएको हो । चालु…
बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच उद्घाटन
बझाङ : बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरिएको छ। गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्टले रिबन काटेर उद्घाटन गर्नु भएको हो। नबनिर्मित…
एनपिएलको फाइनलमा भोलि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्ने
धनगढी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा गएको मंगलबार…
नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको बैठक पाटनमा सम्पन्न
बैतडी :नेपाली कम्युनिस्ट पार्टी बैतडी जिल्लाको जिल्ला स्तरिय सन्देश सभा तयारी बैठक सम्पन्न भएकाे छ । नेपाली कम्युनिस्ट पार्टीकाे बैठक पाटनमा सम्पन्न भएकाे हाे । सम्पन्न बैठकले पाैष ५ गतेकाे सन्देश सभा सम्पन्न गर्नका लागि विभिन्न निर्णय …
विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । सुरुमा ब्याटिङ १५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा…
बैतडीको सुर्नयामा मिनीट्रक दुर्घटना,१जनाको घटना स्थलमै मृत्यु
बैतडी : बैतडीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको सर्नया गाउपालिका वडा नम्बर ०५ कठ्यागौडा बजार नजिक गएराति दुर्घटना हुदा सुर्नया गाउपालिका वडा नम्बर ०४ बस्ने अन्दाजी ३१/३२ बर्षिया नरेश महराको घटना स्थल मा नै मृत्यु भएको यतायत…
बझाङको बित्थडचिरमा रहेको सुनकुडा माध्यमिक विद्यालय को ६४औ वार्षिकोत्सब समारोह सम्पन्न
रेडियो केदार बझाङ : बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ । विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो । २०१७ सालमा स्थापना भएको विद्यालयले सप्ताहव्यापी विविध…
डोटीमा जिप दुर्घटना,१२ जना घाइते
बझाङ : डोटीको आदर्श गाउँपालिका–४ ल्वारेगडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप कच्ची सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल खोल्सामा खस्दा १२ जना घाइते भएका हुन् । चालक मोहन बिष्टले चलाएको…